काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

काठमाडौँ, माघ २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा अभियोग पत्र दायर गरिएको आरोप लगाउँदै पार्टीले सदन अवरुद्ध गर्दै आएको थियो । काँग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले सो निर्णय गरेको सांसद दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । बैठकले प्रचलित … Continue reading काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने